विधेयकमाथिको संशोधन अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । संसद्मा प्रस्तुत भएको ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक–२०७२’ मा परेको संशोधनका सम्बन्धमा अध्ययन गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ । आज बसेको समितिको बैठकले सो विधेयकमाथि परेका ३३१ वटा संशोधनको अध्ययन गरी छिट्टै समितिमा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ … Continue reading विधेयकमाथिको संशोधन अध्ययन गर्न उपसमिति गठन